नक्सा
सुचना तथा अपडेट
-
आ.ब. २०७४/७५ मा हुने खरिद कार्यमा सहभागी हुन सूचिकृत हुने सूचना
August 01, 2017 -
कर्णाली क्षेत्रको १० वर्षे विकास योजना
January 17, 2017 -
शिलवन्दी दरभाउपत्र आह्वानको सूचनाको बिस्तृत विवरण
May 11, 2016 -
शिलवन्दी दरभाउपत्र आह्वानको सूचना
May 11, 2016 -
शिलवन्दी दरभाउपत्र आह्वानको सूचना
February 25, 2016 -
RFP for first Karnali Development Plan
January 07, 2016 -
Tor
August 02, 2015 -
सूची दर्ताको सूचना
August 02, 2015 -
ToR for Situation Analysis and Approach Paper of 10 Years Karnali Development Plan
February 24, 2015 -
दरभाउपत्र स्वीकृत सम्वन्धी सूचना
February 20, 2015 -
आशयपत्र आह्वानको सूचना
February 19, 2015 -
Invitation For Sealed Quotation
December 20, 2014 -
प्रगती बिवरण २०७१ साउन देखी २०७१ अशोज सम्म
December 03, 2014 -
जुम्ला स्थित सम्पूर्ण सरकारी तथा गै- सकारी कार्यालयहरुलाई प्रगति सूचना प्रणाली सम्बन्धी तालिम सम्पन्न
September 22, 2014 -
कर्णाली बिकास आयोग प्रगति सूचना प्रणाली उद्धाटन समारोहमा प्रस्तुत कार्यपत्र
September 22, 2014 -
कार्य प्रगति-प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, सिहदरबार
April 16, 2014 -
छलफल- सरकारी कार्यालयहरु संग जुम्ला
April 16, 2014 -
परामर्श गोष्ठि, सुर्खेत
April 16, 2014 -
अबधारणा पत्र - जुम्ला जिल्ला
April 17, 2014 -
सवारी साधन(Four Wheel Drive) खरीद गर्ने सिलबन्दी बोलपत्र आह्वानको सूचना
February 24, 2014 -
अबधारणा पत्र - मुगु जिल्ला
February 17, 2014 -
अबधारणा पत्र - कालीकोट जिल्ला
February 17, 2014 -
अबधारणा पत्र - हुम्ला जिल्ला
February 17, 2014 -
अबधारणा पत्र - डोल्पा जिल्ला
February 17, 2014
हाम्रो बारेमा
कर्णाली क्षेत्रको सर्वाङ्गीण एवम दिगो विकासका लागि बिकास नीति तथा योजना तर्जुमा गरी शीर्घ कार्यान्यनमा प्रमुख भूमिका खेल्न सक्षम एवम अधिकारसम्पन्न कर्णाली बिकास आयोग कर्णाली बिकास आयोगको गठन गरीएको हो।
कर्णाली बिकास आयोगका कार्यहरु:
१ | कर्णाली क्षेत्रको विकासको सम्भवना र अवसरलाई अध्ययन गरी अल्पकालिन,मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने। |
२ | कर्णाली बिकास योजनाको तर्जुमा,कार्यान्यन, अनुगमन र मूल्याङ्कन गर्नका लागी उपयुक्त संरचना तथा संयन्त्रको निर्माण र बिकास गर्ने। |
३ | कर्णाली क्षेत्रको समग्र आर्थिक एवं सामाजिक बिकासका लागि क्षेत्रगत नीति तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने। |
४ | कर्णाली क्षेत्रको आर्थिक, सामाजिक बिकासका समग्र पक्षका बारेमा तथ्याङ्क सङ्कलन तथा प्रशोधन, अध्ययन, अनुसन्धान गरी वा गराई संप्रेषण गर्ने,गराउने। |
५ | कर्णाली क्षेत्रको आर्थिक बिकासको लागि आवश्यक पर्ने स्रोत र साधनको आँकलन गर्ने। |
६ | कर्णाली क्षेत्रको समग्र बिकासको लागि अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने। |
७ | कर्णाली क्षेत्रको गरिबी निवारणको रणनीति तर्जुमा गरी निश्चित अवधिभित्र निरपेक्ष गरिबी अन्त्य गर्न कार्यक्रम सञ्चालन गराउने। |
८ | कर्णाली क्षेत्रमा सञ्चालित विभिन्न विकास आयोजनाको कार्यान्वयन र प्रतिफलको समीक्षा गरी नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने। |
९ | मुलुकको आवधिक योजनाअनुरुप कर्णाली क्षेत्रको बार्षिक विकास कार्यक्रम,लक्ष्य तथा प्राथमिकता निर्धारण गर्ने। |
१० | नेपाल सरकारका विभिन्न निकायहरुसँग समन्वय गरी बार्षिक विकास कार्यक्रमका लागि बजेट सीमा निर्धारण गर्ने। |
११ | क्षेत्रगत मन्त्रालय,सचिवालय,विभाग तथा निकायहरुले तयार गरेका कर्णाली क्षेत्रको योजनाको श्वीकृतिका लागि सहमति दिने र क्षेत्रगत नीति तर्जुमा गर्न सहयोग पु-याई कार्यान्वयनका लागि सुझाव तथा निर्देशन दिने। |
१२ | कर्णाली क्षेत्रको बिकाससँग सम्बन्धित बिकास आयोजनाको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्वीकृति गर्ने। |
१३ | स्वीकृत कार्यक्रम प्रभावकारी रुपमा कार्यान्यन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने। |
१४ | कर्णाली क्षेत्रमा अवस्थित प्राकृतिक स्रोतको दिगो तथा कुशल व्यवस्थापनको आवश्यक नीति तथा योजना बनाउने। |
१५ | कर्णाली क्षेत्रमा रहेका र सो क्षेत्रबाट उत्पादन हुने मानव संशाधन विकास तथा परिचालनको लागि दीर्घकालीन तथा अल्पकालिन योजना तर्जुमा गरी क्षेत्रगत कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने वा गराउने। |
१६ | कर्णाली क्षेत्रमा सम्भाव्य राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्र तथा आयोजनाहरुको पहिचान गरी राष्ट्रिय योजना आयोगसँग समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने। |
१७ | नेपाल सरकारले समय समयमा तोकेका अन्य काम गर्ने। |